‘शत्रु गते’ बेलायतमा प्रदर्शन हुने

लण्डन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन हुने भएको छ । प्रदर्शन अगावै ठूलो चर्चा बटुल्ट सफल महजोडी निर्मित यो चलचित्र आउंदो अप्रिल महिनाको अन्तिम साताबाट बेलायतका विभिन्न ठाउंमा प्रदर्शन गरिने भएको छ । यहि मार्च २३ तारिखदेखि नेपालमा प्रदर्शन हुन लागेको शत्रु गतेलाई बेलायतमा भने यहांस्थित नेप्लिज इनटरटेन्मेन्ट यूकेले ल्याउन … Continue reading ‘शत्रु गते’ बेलायतमा प्रदर्शन हुने